६ बुँदे माग राख्दै आन्दोलीत मुलुकभरका स्थानीय निकायका कर्मचारीले आज काम नगर्ने

६ बुँदे माग राख्दै आन्दोलीत मुलुकभरका स्थानीय निकायका कर्मचारीले आज काम नगर्ने

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, फागुन १।
स्थानीय तहको चुनाव छिटै घोषणा गर्नुपर्ने माग गर्दै देशभरिका स्थानीय निकायका कर्मचारीले आज काम नगर्ने भएका छन् ।

हातमा कालोपट्टी बाँधेर र कलम बन्द गरेर विरोध गरिरहेका कर्मचारीले आज स्थानीय निकायका सेवा बन्द गर्ने भएका हुन् ।

स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रुपमा समायोजन गर्नुपर्ने, क्षमताका आधारमा जिम्मेवारी दिनुपर्नेत ६ बुँदे माग राख्दै कर्मचारीले आन्दोलन गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ