उदयपुर गोल्डकपमा आज झापा ११ ले रुपन्देही ११ को सामना गर्दै

उदयपुर गोल्डकपमा आज झापा ११ ले रुपन्देही ११ को सामना गर्दै

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमान्डौ फागुन १ ।
उदयपुरमा जारी चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगितामा आज झापा ११ ले रुपन्देही ११ को सामना गर्दै छ ।
जीत आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल थारुहट रगंशालामा अपरान्ह तिन बजे पछि सुरु हुने छ ।

यस अघि हिजो भएको खेलमा मोरङ ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङले एपीएफ क्लबलाई ट्राइब्रेकरमा ३ –१ गोल अन्तरले पराजित गरेको हो ।

मोरङको जितमा भुवन बस्नेत, बुद्धिमान राई र अनोस मगरले गोल गरेका हुन् भने एपिएफबाट एकमात्र सान्त्वना गोल भीम श्रेष्ठले गरेका थिए ।

प्रतियोगितामा ए डिभिजनका तीन सहित ८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी