विप्लव सहित सबै शीर्ष नेताले जुलुशको नेतृत्व गर्ने

विप्लव सहित सबै शीर्ष नेताले जुलुशको नेतृत्व गर्ने

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

फागुण १ काठमाण्डौं । २२ औं जनयुद्ध दिवसको अवसर पारेर उद्घाटन हुन लागेको नेकपा माओवादीको आठौं महाधिबेशनको उद्घाटन पूर्वको र्यालीको नेतृत्व पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लव सहित सबै शीर्ष नेतृत्वले गर्ने भएका छन् ।
बिहान साढे ११ बजे पछि शुरु हुने र्याली मध्य त्रिपुरेस्वरमा कालीमाटी हुदै आउने र्यालीको नेतृत्व महासचिव विप्लव र प्रकाण्डले गर्ने भएको महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । यता धर्मेन्द्र बास्तोलाले बबर महलबाट शुरु हुने र्यालीको नेतृत्व गर्ने पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिनु भयो ।
लैनचौर, बालाजु, कालीमाटी, कोटेश्वर , लगनखेल, बबर महल सहित आधा दर्जन ठाउँबाट देशभर देशभरबाट आएका कार्यकर्ता समेत सामेल भएर र्याली निकालीने उहाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ