काठमाडौ २९ माघ ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको प्रक्रिया बिथोल्न प्रतिपक्षी एमालेले निर्वाचनको मिति घोषणा गर्न माग गरिरहेको आरोप लगाउनु भएको छ ।
प्रेस युनियन नेपाल बागमती विशेष क्षेत्रले आज दोलखामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले एमालेले संविधान संशोधन नगराउने खेल अनुसार निर्वाचनको मिति माग गरेको आरोप लगाउनु भयो ।
मन्त्री निधिले वयवस्थापिका संसदमा पेश भएको संविधान संशोधन विधेयक पारित नभइ निर्वाचनको मिति घोषणा नहुने स्पष्ट पार्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline