काठमाडौ २९ माघ ।
बाराको सिमरामा सम्पन्न आठौं सिमरा गोलडकपको उपाधि सिएमजी संकटा क्लबले हात पारेको छ ।
सिमरा रंगाशालामा आज सम्पन्न प्रतियोगितामा विभागिय टोली त्रिभूवन आर्मीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै संकटाले उपाधि आफ्नो कब्जा गरेको हो ।
निर्धारित ९० मिनेट र र थपिएको अतिरिक्त समयमा पनि दुवै टोली १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
जितसँगै संकटा क्लबले पाँच लाख ५१ हजार रुपैयाँ नगद हात पारेको छ भने उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline