काठमाडौ २९ माघ ।
विभिन्न विकास आयोजनाहरुको निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आज बारा प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्ने तयारी भएको उहाँको निजी सचिवालयले जनाएको छ ।
सो क्रममा उहाँले बारा जिल्लामा निर्मित विभिन्न आयोजनाको निरिक्षणका साथै आयोजना निर्माणमा भइरहेको प्रगतिबारे जानकारी लिनुहुने बताइएको छ ।
आजै उहाँले रौतहटको आयोजनाहरुको पनि निरिक्षण गर्नुहुनेछ । रौतहटमा निर्माणधिन विभिनन आयोजनाहरुको अवलोकन तथा निरिक्षण गर्नुहुने जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline