माओवादी हेडक्वाटर बैठक बस्दै

माओवादी हेडक्वाटर बैठक बस्दै

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ २७ माघ । 

मुलुकको पछिल्लो राजनितिक अवस्थाका बारेमा छलपल गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक आज बस्दैछ ।

बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्न तीन बजेपछि बस्ने बैठकमा संविधान संशोधन प्रस्ताव तथा स्थानीय निर्वाचनको वातारण बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गराउनका लागि आवश्यक उपाय तथा रणनितिका सम्बन्धमा बैठकमा छलफल हुने माओवादी नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।

आजको बैठकमा व्यवस्थापिका संसदमा पेश भएको संशोधन विधेयक, प्रमुख प्रतिपक्षी दल एमालेको अडान तथा मधेशी मोर्चासँग गर्ने सहमति लगायतका विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ