कांग्रेस नेता पौडेल युरोप प्रस्थान

कांग्रेस नेता पौडेल युरोप प्रस्थान

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ २७ माघ ।  

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप प्रस्थान गर्नुभएको छ ।

डेनमार्कस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनमा सहभागी हुन नेता पौडेल हिजो राति साढे ८ ओमन एयरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

पौडेलले डेनमार्क जनसम्पर्क समितिको अधिवेशनका साथै नेदरल्याण्ड र बेलायतको जनसम्पर्क समितिको कार्यक्रममा समेत भाग लिने उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

भ्रमण सकेर पौडेल फागुन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ