गायक अजय लामाको आवाजमा भर्खरै मात्र नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । खै तिला बोलको उक्त गीतमा उमेश लामाले संगीत भरेका छन् भने र्यापपनि स्वयं लामाले नै गाएका छन् ।
गीतको संगीत संयोजन सुन्दर लामाको रहेको छ भने भिडियोलाई अहिलेका व्यस्त युवा निर्देशक प्रेम लामा शाईनले निर्देशन गरेका छन् । अरुण न्यौपानेको छायांकन रहेको भिडियोमा सन्तोष राजबाहकको कारियोग्राफी रहेको छ ।
भिडियोमा कमल सिंह र राहिनी लामाको अभिनयलाई हेर्न सकिन्छ । विकाश ज्ञवालीले यस भिडियोमको सम्पादन गरेका छन् ।
भिडियो हेर्नुस् ।
https://youtu.be/C5_Z7rX0ZsY
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline