संकटा क्लब सिमरा गोल्डकपको फाईनलमा

संकटा क्लब सिमरा गोल्डकपको फाईनलमा

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ माघ २६।
बाराको सिमरामा जारी आठौ रुस्लान सिमरा गोल्डकप प्रतियोगितामा संकटा क्लब फाईनलामा प्रवेस गरेकोछ । आज दिउसा भएको सेमिफाइलनलमा संकटाले विजय युथ क्लबबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ८९ औ मिनेटमा संकबटाका राज पौडेको गोल नै निर्यायक गोल बन्यो । खेलको सुरुवातमै विमल रानामगरको गोलपछि विजय युथले गग्रता लिएपनि २७ औ मिनेटमा संकटाका अनिल गूरुङले गोल गरेर खेललाई बरामरीमा ल्याए । खेलको अन्तीम सम्म विजय युथले कुनै गोल गर्न नसकेपछि संकटाको जित निश्चत भयो ।
खेलमा विश्व अधिकारी म्यन अफ द म्याच भई रु ५ हजार नगद हातपारे ।
फाइलनल प्रवेशका लागि अर्को खेल भोली आर्मि र हिमालयन शेर्पा बिच हुनेछ ।
प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिमले सहभागीता जनाएको छन् । प्रतियोगिता आगामी माघ २९ गते सम्म सञ्चालन हुने छ ।
प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले दुई लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी