‘छाब्दी बाराही लोक दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

‘छाब्दी बाराही लोक दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

काठमाडौं, २६ माघ । लोक–पप गायिका पार्वती खनाल र रवि घर्ति मगरको आवाजमा रहेको लोकगीत छाब्दी बाराही बोलको लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।

विवश गोर्खालीको शब्द र लय रहेको गीतको भिडियो निर्देशन जीवन पन्तले गरेका हुन् । प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराहीको प्रबर्द्धनका लागि बनाइएको गीतको भिडियोमा छाब्दि बाराही मन्दिर परिसरसंगै विभिन्न भागलाई उतारिएको छ ।

भिडियोमा सुवास पन्थ र आशिका गुरूड्गको अभिनय रहेको छ । भिडियोलाई शक्ति प्रज्जवल घिमिरेले खिचेका हुन् भने उनले नै काटेका हुन् ।

यसलाई बजारमा सार्थक डिजिटल प्रा.लि.ले ल्याएको छ । लोकगीतको संरक्षणमा जुट्दै आएको सामाजिक संजाल फेसबुकमा रहेको छाब्दी बाराही रोधिघर तनहुँको समुहको सक्रियतामा गीत बजारमा निस्किएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी