काठमाडौ २५ माघ ।
बिरगन्ज युनाइटेडलाई पराजित गर्द विभागिय टोली त्रिभूवन आर्मी बाराको सिमरामा जारी सिमरा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
आज दिउँसो सिमरा रंगाशालामा भएको खेलमा बीरगञ्ज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
आर्मीका लागि बालकृष्ण श्रेष्ठ, सन्तोष तामाङ र दिपक गुरुङ्गले एक एक गोलको योगदानी दिए । आमीर्
ले अब आगाी बिहिबार हिमालयन शेर्पासँग ुेमिफायनल खेल खेल्नेछ ।
प्रतियोगिता अन्तरगत भोली काठमाडौंको संकटा क्लब र हेटौडाको विजय युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline