बुढी राम्रो अर्काको भन्दै गायक बेग रानाले यसरी जिस्काएपछी हेर्नुहोस(भिडियो सहित)

बुढी राम्रो अर्काको भन्दै गायक बेग रानाले यसरी जिस्काएपछी हेर्नुहोस(भिडियो सहित)

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

कमल सरगम
काठमाडौं

नेपाली गित संगीत लाई अत्यन्तै माया गर्ने  सर्जक गायक बेग राना बिगत केहि वर्ष देखि बैदेसिक रोजगारीको सिलसिलामा  नेपाल भन्दा बाहिर रहेर पनि लोक गित संगीत मा  अगाढी बढी रहनुभयको  छ। तेसोत विदेश मा रहिरहदा सुख दुख  भनेकै गित संगीत हो गित संगीत मै रमाउने बेग राना को आज भन्दा  झन्डै  सात वर्ष अघि सकिन जुन छुन बजारमा आएको थियो उक्त गीतले  निकै नै चर्चा बटुल्न सफल रहेको थियो ।तो समय मा अडियो क्यासेट  पनि थुप्रै बिक्री भयको थियो जुन गित बाट चर्चा बटुल्दै  अगाढी बढेका बेग रानाले  मुलको पानि मन पर्छ  जस्ता अन्य गीतहरु बजार मा लियर आइसक्नु भयको छ। र  फेरी केहि समय को अन्तराल पछी  नेपाल आयको मौका छोपी अन्य दुई वटा गित लाई दर्सक शोत्रा सामु लियरआउनु भयको छ   हालसालै बजारमा आयका  दुई वटा गित मा बेग राना कै लय सब्द रहेको छ भने रोईला गित मा बेग राना कै अभिनय लाई देख्न सकिन्छ  । गित मा मुना थापा मगर  र बेग राना मगर कै आवाज रहेको छ भने यस गित मा बेग राना  र सोनीका कार्की को निकै नै राम्रो अभिनय देख्न सकिन्छ  रोईला गित निकै नै राम्रो बनेको छ यस गित मा  छोरा छोरि राम्रो आफ्नो तर बूढी भने अर्काको  राम्रो भन्ने कुरा हरु लाई रमाईलो तरिकाले समाबेस गरियको छ ।आफ्नो घरको बूढी भन्दा नि अरु को बूढी लाई चाई राम्रो देख्ने अनि अरुकै मात्र बढी कुराहरु गर्ने  आन्फो घर को बूढी लाई हेला गर्ने  कुरा हरु यस मा समाबेस रहेको पाईन्छ    उक्त गित को म्युजिक भिडियो हेर्न को लागि तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी