सिमरा गोल्डकपमा आज आर्मी र विरगन्ज युनाइटेड विच प्रतिस्पर्धा हुने

सिमरा गोल्डकपमा आज आर्मी र विरगन्ज युनाइटेड विच प्रतिस्पर्धा हुने

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमान्डौ माघ २५।
बाराको सिमरामा जारी आठौ रुस्लान सिमरा गोल्डकप प्रतियोगितामा आज विभागीय टोली त्रिभुवन आर्मीले विरगन्ज युनाइटेडको सामना गर्दै छ ।

यी दुइ टोली विचको खेल सिमरा रंगशालामा अपरान्हे तीन बजेबाट सुरु हुने छ । यस अघि हिजो भएको खेलमा हिमालयन शेर्पा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोा छ ।

हिमालयन शेर्पा क्लबले रुपन्देही ११ लाई १ –० गाले अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो । हिमालयन शेर्पाका लागि खेलको ५२ औ मिनेटमा निसान लिम्बुले गरेको गोल नै निर्णायक बन्यो ।

प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिमले सहभागीता जनाएको छन् । प्रतियोगिता आगामी माघ २९ गते सम्म सञ्चालन हुने छ ।

प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले भने दुई लाख ५१ हजारमा रुपैयाँ प्राप्त गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी