सिमरा गोल्डकपमा आज प्राइम पोलिक्लिनिक र सरस्वती युथ क्लब विच प्रतिस्पर्धा हुने

सिमरा गोल्डकपमा आज प्राइम पोलिक्लिनिक र सरस्वती युथ क्लब विच प्रतिस्पर्धा हुने

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमान्डौ माघ २३।
बाराको सिमरामा जारी आठौ रुस्लान सिमरा गोल्डकप प्रतियोगितामा आज साविक विजेता प्राइम पोलिक्लिनीक विजय युथ क्लबले सरस्वती युथ क्लबको सामना गर्दै छ ।

यी दुइ टोली विचको खेल सिमरा रंगशालामा अपरान्ह पौने तीन बजेबाट सुरु हुने छ । यस अघि हिजो भएको खेलमा विरगन्ज युनाइटेड क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बीरगन्ज युनाइटेडले सहारा क्लब पोखरालाई १–०को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको हो । वीरगन्जका लागि विकाश राईले गरेको गोल नै निर्णायक बन्यो ।

प्रतियोगितामा ए डिभिजनका पांच र मोफसलका पाँच गरी १० टिमले सहभागीता जनाएको छन् । प्रतियोगिता आगमी माघ २९ गते सम्म सञ्चालन हुने छ ।

प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले भने दुई लाख ५१ हजारमा रुपैयाँ प्राप्त गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी