किन बने निष्ठुरी गायक बुद्धिमान घिसिङ् ? गायिका मुना थापा मगरको नजरमा(भिडियो सहित)

किन बने निष्ठुरी गायक बुद्धिमान घिसिङ् ? गायिका मुना थापा मगरको नजरमा(भिडियो सहित)

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
आफ्नो भन्ने तिमी आज धेरै टाढा छौ ।एक्लै छु तिम्रो यादमा यी सुनसान गाउमा ।तिमित त्यो बिरानो सहरमा आफ्नो सपनालाइ साकार बनाउदै छौ एता मेरो जवानी सकिदै गएको छ कहिले आउछौ पियारा ? तिम्रै प्रखाईमा छु हर पल ।


यस्तै शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायिका मुना थापा मगर र प्रतिभाशाली गायक बुद्धिमान घिसिङ को लोकदोहोरी गीत “निष्ठुरी मायालु”बजारमा आएको छ ।बुद्धिमान घिसिङको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा लय शब्द पनि बुद्धिमान घिसिङकै रहेको छ । प्रबासमा बस्दै आएका घिसिङ नेपाल आउदा केहिन केहि सृजना छाडेर पुन प्रबास जाने गर्दछन ।यो पटक पनि निकै मिठो लोकदोहोरी गीत बजारमा ल्याएर आएका छन ।गीतमा अभिनय बुद्धिमान घिसिङ ,गीता राइ र ठाकुर घिसिङको रहेको छ ।प्रेम थापाको निर्देशन र राजेश घिमिरेको छायांकनमा तयार गीतको सम्पादन भने नबिन घर्ती मगरले गरेका हुन् ।गीतलाइ विन्ध्यवासिनी म्यूजिकको अर्को च्यानल “जय गीत जय संगीत”मार्फत सार्बजनिक गरिएको छ ।गीतको सम्पूर्ण टिमलाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी