विराटनगर २२ माघ
कानूनमन्त्री अजयशंकर नायकले जातीय छुवाछुतका विरुद्धमा धेरै कानून बनेपनि कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ ।
विराटनगरमा आज आयोजित जातीय भेदभाव तथा छुवाछुत विरुद्धको कानूनी अभियान विषयक अन्तरक्रियामा उहाले मौलिक हकमा आधारित अन्य कानूनको कार्यान्वयनमा लाग्न सरकारले ध्यान दिइरहेको बताउनु भयो ।
नयाँ संविधानले व्यवस्था गरेको मौलिक हक कार्यान्वयनका लागि ऐन निर्माण भईरहेकाले दलीत समुदायलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेण्टी गरिने उहाले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline