काठमाण्डौ,२२ माघ ।
नेपाली कांग्रेस नेता प्रकाश मान सिहले तत्काल स्थानिय निवाचन को मिति तोक्नु पर्ने बताउनु भएको छ ।
राजधानीमा आज किङकम स्पोटस क्रबले आयोजना गरेको ७ औ बिबन बिक्रम बिस्ट उपत्यका स्थरिय ब्याडमिटन प्रतियोगिता को उदघाटन गर्दै उहाले तत्काल निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गर्नुभयो ।
स्थानिय तहको नसके स्थानिय निकायकै भयनि निर्वाचनको मिति घोषणा गर्नु पर्नेमा उहाँको जोड छ ।
उहाँले कुनै पनि बहाना मा निर्वाचन रोकिनु नहुने भन्दै अहिले तहको समस्या छ भनेर निर्वाचन गर्न आलटाल गरे काग्रेसलाई मान्य नहुने बताउनु भयो ।
चुनाव गरेर संविधान कायनयनको लागि दलहरु इमानदार बन्नुपर्ने भन्दै सिंहले सबै दल मिल्नुको बिकल्प नरहेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline