पत्रकारलाई सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिने प्रकृया अगाडी बढायो सरकारले

पत्रकारलाई सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिने प्रकृया अगाडी बढायो सरकारले

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौं माघ २२ । सरकारले पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिने प्रकृया अघि बढाएको जनाएको छ ।

सञ्चार मन्त्रालयले न‘या सरकार गठन पछि भएका कामको विवरण सार्वजनिक गर्दे यस्तो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा अनलाईन निर्देशीका परिमार्जन गरी राजपत्रमा प्रकाशित गर्ने प्रकृयामा रहेको , श्रमजीवी ऐन कार्यन्वयनको अनुगमन गर्ने र सञ्चार माध्यमलाई समानुपातिक विज्ञापन प्रणाली लागु गर्ने प्रकृयामा रहेको जनाईएको छ ।

यसै गरी मन्त्रालयले आगामी २०७४ साल बैशाख १५ गते भित्र सबै केवललाई डिजिटल प्रणालीमा लगिसक्ने , देशैभरको सूचना एकै ठाउमा राख्ने गरी ईन्फरमेसन हब निर्माण गर्ने लगायतको योजना पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ