कमल सरगम
काठमाण्डौ ।
सांगीतिक क्षेत्रमा पछिल्लो पुस्ताका चर्चित गायक युबराज मगरको फेरी अर्को धमाकेदार कमेडी लोकदोहोरी गीत “देउरालीको छ्याङ्” बजारमा आएको छ ।चर्चित सर्जक शिब हमालको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा आवाज भने युबराज मगर र सम्झना लामिछाने मगरले भरेकी छिन ।चर्चित निर्देशक तथा मोडल शंकर बिसी र अर्की चर्चित् नायिका सुष्मा कार्कीको उत्कृष्ट अभिनयमा तयार गीतको निर्देशन पनि शंकर बिसीलेनै गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार गीतको दृश्य निर्माण कृष्ण फ्लिमस ले गरेको हो ।नबिन घर्ति मगरको सम्पादनमा तयार गीत यो बेला डिजिटल बजारमा छ ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline