कमल सरगम
काठमाण्डौ
बिगत लामो समय देखि लोकदोहोरी क्षेत्रमा निरन्तर लाग्दै आउनु भएका बहुचर्चित लोकदोहोरी गायक बिमल डाँगीको लोकदोहोरी गीत “भइयो परदेशी”को हुबहु कपि भएको छ ।केहि महिना अगाडी विन्ध्यवासिनी म्यूजिक प्रालिले बजारमा ल्याएको “भइयो परदेशी”सिर्शक सहित शब्द /थेगो सहित दुरुस्तै प्रयोग गरि अर्का सर्जक दिपक बिश्वकर्माले चोरेको भन्दै बिमल डाँगीले आफ्नो सामाजिक संजालमा आफुलाई न्याए दिन गुहार मागेका थिए ।खासै सुनाइ नभए पछी कार्यक्रम गामबेसीका धुनहरुमा प्रत्यक्ष रुपमा बहुचर्चित गायक तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी ,राष्ट्रिय लोकसंचारकर्मी नेपालका अध्यक्ष हरि बल्लभ नेपाल लगाएतका व्यक्ति संग गरिएको कुराकानी एक पटक सुन्नुहोस ।
https://www.youtube.com/watch?v=Pg9VF2_GDOw
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline