माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको भेला आज हुदै

माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको भेला आज हुदै

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौ २१ माघ ।
नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यावसायी संघको एकता भेला आज राजधानीमा हछ । दिउँसो २ बजेपछि होटल र्याडीसनमा हुने भेलालाई पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

यसअघि नै नेकपा माओवादीमा एकता भइसकेका वैद्य माओवादीका रामबहादुर थापा बादल समुहका पर्यटन व्यवसायी र माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुबीच आज एकता हुन लागेको हो ।

एकदिने भेलामा नेपालको पर्यटन क्षेत्रमा रहेका विविध समस्या तथा कठिनाईको समाधान उपायका साथै तीन महिना भित्र राष्ट्रिय सम्मलेन गर्ने बारेमा छलफल हुने भेला संयोजक नवराज दाहालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ