मन्त्रीपरिषद्को बैठक आज बस्दै

मन्त्रीपरिषद्को बैठक आज बस्दै

  • बिहिबार, माघ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमान्डौ माघ २० ।
मन्त्री परिषद्को नियमित बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे पछि बस्ने छ ।

आजको मन्त्रीपरिषद्को बैठकमा मन्त्रालयगत काम कारबाहिको समिक्षा तथा स्थानीय तहको निर्वाचन घोषणा गर्ने सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

बैठकमा निर्वाचन गर्न तथा त्यसका लागि आवश्यक सबै तयारी थाल्न निर्वाचन आयोगलाई आौपचारीक पत्र दिने तयारी समेत रहेको जनाइएको छ ।

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न मोर्चासँग सहमति नजुटे पछि सरकारले वैशाखभित्र निर्वाचन गर्ने गरी आवश्यक तयारी थाल्न आयोगलाई औपचारिक पत्र दिन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ