संविधान संशोधन हठातमा ल्याइएको राजनीतिक चालबाजी : भट्टाराई

संविधान संशोधन हठातमा ल्याइएको राजनीतिक चालबाजी : भट्टाराई

  • सोमवार, माघ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ १७ माघ ।  

नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान कार्यान्वयनका लागि निर्वाचन एकमात्र विकल्प भएको बताउनु भएको छ । वर्तमान परिस्थितिमा संविधान संशोधन नभइ संविधान कार्यन्वयन महत्वपूर्ण रहेको भट्टाराईले बताउनु भयो ।

प्रेस चौतारी नेपालको १९औँ स्थापना दिवसका अवसरमा नेपालगन्जमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान संशोधन मुलुकको आवश्यकता नभइ हठातमा ल्याइएको राजनीतिक चालबाजी मात्र आरोप लगाउनु भयो ।

संविधान निर्माणपछि मुलुक राजनीतिक धु्रवीकरणमा जानु राम्रो सङ्केत नभएको बताउँदै सचिव भट्टराईले संविधान कार्यान्वयन गर्न सकिए धु्रवीकरण पनि स्वतः अन्त्य हुने दावी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ