सभामुख घर्ती र बेलायती राजदूतबीच भेटवार्ता

सभामुख घर्ती र बेलायती राजदूतबीच भेटवार्ता

  • सोमवार, माघ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, १७ माघ । सभामुख ओनसरी घर्तीसँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको सभामुख घर्तीले जानकारी दिनुभयो ।

सभामुख घर्तीले नेपाल र बेलायतबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको बताउनुभयो ।”

बेलायत नेपालको सबैभन्दा पहिलो कूटनीतिक सम्बन्ध राख्ने र भरपर्दाे मुलुक हो । नेपालको विकासमा ठूलो योगदान पु¥याउँदै आएको बेलायतसँगको सम्बन्ध संयुक्त राष्ट्रको बडापत्र र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ