चुलबुले कान्छी नक्कलि मोरी…….

चुलबुले कान्छी नक्कलि मोरी…….

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँ, १६ माघ ।लामो समय देखि गीत संगीतमा आवाद हुदै आएका र हाल प्रवासमा रहेर पनि नेपालि गीत संगीत सक्रिय हुदै आएका कलाकार गायक / गीतकार अनि संगीतकार हुन् तेज कुमार खवास ।

गीत संगीतमा सक्रिय खवासका निकै नै राम्रा राम्रा सिर्जनाहरु बजारमा छन् । ”चुलबुले कान्छी नक्कलि मोरी” गीत बाट चर्चा कमाएका तेजले त्यहि क्रममलाई पछ्याउदै पछिल्लो समय उनले आफ्नो नया सिर्जना स्वरूप आफ्नो नया गीत ”दिलमा पनि धड्कनमा पनि तिमि नै बसेकी छौ” बजारमा सार्बजनिक गरेका छन ।

यो गीतमा स्वर / शब्द अनि संगीत तेज स्वयम् आफ्नैको रहेको छ भने एरेन्ज भने निरज श्रेष्ठको रहेको छ । आफु प्रवासमा भएता पनि यहि गीतको म्युजिक भिडियो पनि उनले निर्माण गरेका छन् ।

अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको भिडियो लाई सुजित बिश्वासले निर्देशन गरेका छन् । भिडियोमा सुमन निरौलाको छायांकन सुनिल श्रेष्ठको सम्पादन संगै प्रतिक र उषाको ससक्त अभिनय रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी