बिपना थापाले भनिन् तिम्रै नाउमा यो जीवन 

बिपना थापाले भनिन् तिम्रै नाउमा यो जीवन 

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

मोडलिंङ्ग अनि इभेन्ट कोरियोग्राफर संगै गायन प्रवेश गरेकी नव गायिका तथा मोडेल बिपना थापाको नया गीत  ‘तिम्रै नाउँमा यो जीवन’को म्युजिक भिडियो सार्बजनिक भएको छ ।  यो गीतमा प्रमोद कोइरालाको शब्द / संगीत अनि राकेश गुरुङको एरेञ्ज रहेको छ ।
इभेन्ट कोरियोग्राफर भएर कम्म गर्दै आएकी बिपनाको यो गित संगै अहिले उनको चर्चा र परिचर्चा हुदै आएको छ ।
यो गीतको भिडियोमा अर्जुन अधिकारीले निर्देशन , निशान घिमिरेको सम्पादन अनि हरि हुमागाईको छायांकन रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी