लक्ष्मी रानाले दीईन गायक राजेन्द्र कंडेललाइ आँसु उपाहार (हेर्नुहोस भिडियो)

लक्ष्मी रानाले दीईन गायक राजेन्द्र कंडेललाइ आँसु उपाहार (हेर्नुहोस भिडियो)

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कमल सरगम
काठमाण्डौ
“तिमीलाई आफ्नो बनाउनको लागि हर बखत तिम्रै यादमा तड्पीरहे ।अब सधै भरि तिम्रै यादमा रुनु बाहेक केहि रहेन मेरो लागि ।तिमीलाई माया गरिन कि ?तिमीलाई साथ्  दिन सकिनकि ?कि तिम्रो लायक थिइन ? किन तिम्रो बन्न सकिन सानु “। यस्तै शब्द भावमा अनुबन्धित सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभाशाली सर्जक युबराज बास्तोलाको अर्को उत्कृष्ट लोकदोहोरी गीत “तिम्रो यादमा रुन”बजारमा आएको छ ।राजेन्द्र कंडेल ,युबराज बास्तोला र लक्ष्मी राना मगरको सुमधुर आवाज रहेको गीतमा लय युबराज बास्तोलाले भरेका थिए भने शब्द युबराज बास्तोला र कृष्ण बस्यालले लेखेका छन ।छोटो समयमा अत्याधिक दर्शकमनहरुको मुटुमा बसेको  यस गीतको म्यूजिक भिडियो सुपारी म्यूजिक प्रालिको युटुब च्यानलमा सार्बजनिक गरीएको छ ।कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका छन ।चर्चित मोडल बिमल अधिकारी र रुपा कंडेलको जोडदार अभिनयमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने सुजन साहीले गरेका हुन् ।गीत निकै राम्रो बनेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी