श्रीमतीको हत्या गर्ने पक्राउ

श्रीमतीको हत्या गर्ने पक्राउ

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

नुवाकोट, १४ माघ   ।   आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा लिखु–४ पुरानो गाँउ बस्ने २८ बर्षीय मान बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका तामाङले शुक्रबार विहान २४ बर्षीया श्रीमती उर्मिला तामाङलाई उखुको डाँठले टाउको ,ढाड र मुखमा प्रहार गरी हत्या गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको  छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ