स्थानीय चुनाव काग्रेसले जीत्नु पर्छ : देउवा

स्थानीय चुनाव काग्रेसले जीत्नु पर्छ : देउवा

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काग्रेस सभापति शेर बहादुर देउवाले स्थानीय निकायको चुनाव पार्टीले जीत्नै पर्ने भएकाले स्थानीय तहमा पुरै तयार भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।
दागंमा स्थानीय कार्यकर्ताहरुसगँको भेटमा देउवाले त्यस्तो निर्देशन दिएका हुन् । सविधान कार्यन्वयन हुने र निर्वाचन हुने भएकाले काग्रेसले जीत्नु अनिवार्य रहेको देउवाले बताए ।
देशको निकाशको प्रमुख कार्यभार काग्रेसको काधमा रहेकाले पार्टीले चुनाव जीत्नु जरुरी रहेको सभापति देउवाको तर्क थियो ।
आजै दागंमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले छिट्टै नै  स्थानीय निकायको निर्वाचनको मिति तोकिने बताए ।
अहिले जारी गतिरोध छिट्टै अन्त्य हुने बताउदै उनले निर्वाचनको माहौल बन्दै गएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ