सबै मिलेर संविधान कार्यन्वयनतिर लागौं : पुन

सबै मिलेर संविधान कार्यन्वयनतिर लागौं : पुन

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १० माघ ।  

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संविधानको सफल कार्यान्वयनका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

संविधान कार्यनवयनका लागि राजनितिक गतिरोधलाई अन्त्य गर्दै सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रेस सेन्टर बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्तावलाई प्रक्रियामै राखेर स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनु भयो ।

उहाँले निर्वाचनसम्बन्धी विधेयक निर्वाचन मिति घोषणाको केही दिनपछि पारित भए पनि त्यसले निर्वाचनको तयारीलाई असर नगर्ने धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ