सङ्घीय आकस्मिक कोष विधेयक सदनमा प्रस्तुत

सङ्घीय आकस्मिक कोष विधेयक सदनमा प्रस्तुत

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, १० माघ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सङ्घीय आकस्मिक कोष विधेयक, २०७३ प्रस्तुत गरिएको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।

प्रस्ताव प्रस्तुत गदै मन्त्री नायकले भूकम्प, आगलागी, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप र दैवी विपत्तीका समयमा तत्काल खर्च गर्न आकस्मिक कोषसम्बन्धी व्यवस्था गर्ने विधेयक आवश्यक रहेको बताउनु भयो ।

संसदको अर्को बैठक भोली अपरान्ह ३ बजे पुनः बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ