हार्नेहरुको लागि “तालुमा आलु फल्दैन”हेर्नुहोस (भिडियो सहित)

हार्नेहरुको लागि “तालुमा आलु फल्दैन”हेर्नुहोस (भिडियो सहित)

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाल पुरुस प्रदान देश जहा पुरुषले गर्ने काम महिलाले गर्नु हुन्न र महिलाले गर्ने काम पुरुषले गर्नु हुन्न भन्ने प्रबिधि छ ।हो यही प्रविधिलाई उछिन्न आएकी छिन प्रतिभाशाली गायिका भावना आचार्य कमेडी लोकदोहोरी गीत “तालुमा आलु फल्दैन”बाट। बिन्दास प्रोडक्सन प्रालिको प्रस्तुतिमा बजारमा आएको कमेडी लोकदोहोरी गीतमा आवाज गायिका भावना आचार्य र रंजित परियारको रहेको छ भने लय शब्द पनि भावना आचार्यकै रहेको छ ।भावनाका प्राय गीतहरु निकै चर्चामा आउछन ।यो गीत पनि छोटो समयमा अत्याधिक दर्शकको रोजाइमा पर्न थालेको छ ।बिन्दास टिभी नामक युटुब च्यानल मार्फत सार्बजनिक यस गीतको म्यूजिक भिडियोको निर्देशन भने चिरन्जीवी सापकोटाले गरेका छन ।बासु बरालको छायांकनमा तयार गरिएको म्यूजिक भिडियोको सम्पादन भने रमित ओलीले गरेका छन ।गीतमा अभिनय चर्चित हास्य कलाकार बिमली (सुसिला),चिरन्जीवी ,निशा .अरविन्द्र लगाएतको रहेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी