झापा ८ माघ । कन्काई नगरपालिका–१ जुके कल्भर्टस्थित पूर्व–पश्चिम राजमार्गमा मे.१ ह १४१९ नम्बरको सिटीसफारीलाई ना.७ ख ३८९ नम्बरको बसले शनिबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका सफारी चालक कन्काई नगरपालिका–८ बस्ने ६४ वर्षीय लक्ष्मण मगरको उपचारको लागि बिएण्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
घाइते सोही सिटीसफारीमा सवार उनकै श्रीमती ५५ वर्षीया इन्दिरा मगरको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था बोल्न सक्ने रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline