काठमाण्डौ माघ ८ । सत्तारुढ माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियता विरुद्ध खुलेआम गतिविधि भईरहदा पनि सरकार दर्शक भएको भन्दै ध्यानाकर्षण गर्नु भएको छ ।
आज ट्वीटर तथा फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले देश पृथकतावादी तत्वहरुले खुलेआम गतिविधि गरीरहदा गृहमन्त्रालय के हेरीरहेको छ भन्दै ध्यानाकर्षण गराउनु भएको हो ।
मधेश अलग बनाउने जस्ता अभिव्यक्ति र गतिविधिमा लागेर सिके राउत लगायतका समुहले चूनौती दिदै आएको भन्दै आलोचना भईरहेको छ ।
श्रेष्ठले स्टाटसमा यस्तो लेख्नु भएको छ । : I seriously draw the attention of d govt on the open anti-national activities by d separatist elements.why home ministry is just watching?
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline