छहारी म्यूजिकको प्रस्तुतिमा माया लाएसी बजारमा

छहारी म्यूजिकको प्रस्तुतिमा माया लाएसी बजारमा

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

कमल सरगम
मेरो माया तिम्रै लागि हो तिमि बिना बाच्न नसक्ने भईसकेको छु ।हरपल तिम्रै याद आउन थालेको छ ।सपनीमा पनि तिम्रो याद आउछ र झस्किन्छु ।यस्तै शब्द भावमा अनुबन्धित छहारी म्यूजिक प्रालीको अर्को उत्कृष्ट उत्पादन प्रतिभासाली सर्जक तथा गायक केवल श्रेष्ठ केशब र गायिका प्रिया सेंचुरिको सुमधुर आवाजमा केवल श्रेष्ठ केशवको लोकदोहोरी गीत “माया लायसी “बजारमा आएको छ ।लक्ष्मी सृमाली र सुष्मा श्रेष्ठको उत्कृष्ट शब्द रहेको यस गीतमा लय भने केवल श्रेष्ठ केशबकै रहेको छ ।बि स्टार फ्लिम्सले निर्माण गरेको म्युजिक भिडियोमा अभिनय भने मोडल करिश्मा इटानी र केवल श्रेष्ठ केशबले गरेका छन ।बिक्रम चौहानको निर्देशनमा तयार यस गीतको म्यूजिक भिडियोको छायांकन भने बासु बरालले गरेका छन ।मिलन बिकको सम्पादनमा तयार गीत यो बेला निकै चर्चामा छ ।यस गीतको सम्पुर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।


HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी