एजेन्सी ।
सामाजिक सञ्जालमा बेलायती बक्सर आमिर खानको सेक्स भिडियो भाइरल बनेको छ ।
पाकिस्तानी मुलका आमिरको महिला बक्सरसँग स्काइप च्याटमा अश्लिल हर्कत गरिरहेको भिडियो सार्वजनिक भएको हो ।
भिडियो सार्वजनिक भएसँगै उनको वैवाहिक जीवन संकटमा परेको पनि समाचारहरु आउन थालेका छन् ।
आमिरले लण्डन ओलम्पिकमा बेलायतलाई रजत पदक दिलाएका थिए ।
सेक्स भिडियो सार्वजनिक भएसँगै उनकी श्रीमती फरयाल मखदुम तनावमा छिन् । चार वर्षअघि प्रेम विवाह गरेका उनीहरुका दुई सन्तान छन् । यद्यपि उक्त भिडियो विवाहपूर्वको भएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline