साँझपख प्रेमीसँग रोमान्स गर्दागर्दै भेटीइन् नायिका केकी अधिकारी, बाहिरियो यस्तो रहस्य(भिडियो सहित)

साँझपख प्रेमीसँग रोमान्स गर्दागर्दै भेटीइन् नायिका केकी अधिकारी, बाहिरियो यस्तो रहस्य(भिडियो सहित)

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं ,६ माघ ।

गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो ‘काठै खायो धमिरैले पातै खायो किरैले’ सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठका शब्द शृजनामा  राजनराज शिवाकोटीले संगीत भरेको गीत मुख्यतया युवापुस्तालाई लक्षीत गरेर बनाइएको गायक परशुरामले बताए ।

राजन इशानले एरेन्ज गरेको गीतको म्युजिक भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको छ । भिडियोमा पुष्पल खड्का र केकी अधिकारीको अभिनय छ ।

म्युजिक भिडियोमा जमेका यी दुई जना कलाकारको जोडी निकै सुहाएकाले गीतले चर्चा पाउने विश्वास गायक पर्शुरामले लिएका छन् ।

निशान घिमिरेले भिडियो सम्पादन गरेका छन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

गीतको छाँयांकन त्रिभुवन पार्कमा गरिएको हो । गायक पर्शुरामले यो भन्दा अघि कृति एल्बम बजारमा ल्याएका थिए ।

त्यसपछि उनले काव्य बजारमा ल्याए । अहिले भने उनी सिंगल ट्रयाकका साथ संगीतप्रेमीका माझ आएका हुन् । भिडियोलाई भाइब्स क्रियसनले बजार ब्यबस्थापन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी