सरकारले ५ नम्बर प्रदेश टुक्राएर राम्रो गरेन : कोइराला

सरकारले ५ नम्बर प्रदेश टुक्राएर राम्रो गरेन : कोइराला

  • बुधबार, माघ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौ ५ माघ ।  

सत्तासाझेदार नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउनु भएको छ ।

एक वर्षभिभत्र सबै तहको निर्वाचन गराइसक्नुपर्ने भएकाले पुरानै संरचनामा निर्वाचन गर्दा उपयुक्त हुने कोइरालाको भनाई छ ।

आज लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यामिक विद्यालयको हीरक जयन्ती समारोहमा बोल्दै कोइरालाले स्थानीय निर्वाचनको तीन चार महिनापछि प्रदेश र त्यसपछि संसदको निर्वाचन गर्नुपर्ने सुझाव समेत दिनुभयो ।

स्थानीय जनताको भावना विपरीत ५ नम्बर प्रदेश विभाजन गरेको कोईरालाको तर्क थियो । सरकारले संशोधन प्रस्तावमा ५ नम्बर प्रदेश टुक्राएर राम्रो नगरेको कोइरालाको तर्क थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ