विवादीत तरिकाले नियुक्त भएका न्यायधिशहरुले आज पद तथा गोपनियताको सपथ लिदै

विवादीत तरिकाले नियुक्त भएका न्यायधिशहरुले आज पद तथा गोपनियताको सपथ लिदै

  • बुधबार, माघ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमान्डौ माघ ५ ।
विवादका बाबजुद पनि उच्च अदालतमा नियुक्ति भएका ८० जना न्यायधिशहरुले आज पद तथा गोपनियताको शपथ खादै छन् ।

प्रधानन्याधिश शुशिला कार्कीले उनीहरुलाई आज दिउसो १ बजे सर्वाेच्च अदालत परिषरमा पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।

न्यायपरिषद्ले उच्च अदालतमा गलत सिन्द्धान्तको प्रयोग गरी रिक्त न्यायधिश नियुक्ति गरेको भन्दै सरकारी वकिल नेपाल बार र केही राजनीतिक दल समेत विरोध गरिरहेको छ ।

विरोधका विच पनि सर्वाेच्च अदालतले भने नवनियुक्त उच्च अदालतको न्यायधिशको शपथ ग्रहण कार्यक्रम तय गरेको हो ।

नियुक्ति प्रति असन्तुष्ट सरकारी वकिलहरुले प्रधानन्यायधिश कार्कीलाई हिजो भेट गरी औपचारिक रुपमै असहमति जनाइसकेका छन् । उनीहरुले निर्णय पुर्नविचार नभए बेन्च नै बहिष्कारको चेतावनी समेत दिइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ