मौरी पन्चेबाजा गीत “नाच्न मन लाग्छ”सार्बजनिक (भिडियो सहित)

मौरी पन्चेबाजा गीत “नाच्न मन लाग्छ”सार्बजनिक (भिडियो सहित)

  • मङ्लबार, माघ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
मन परेकै डालीमा फुल छ !
आज मेरो मन किन चुलबुल छ !
मायाले पार्यो जालैमा ,उठ बस गरेर नाच्न गाउन मन लाग्छ र्चित गायक युबराज  मगरको अर्को उत्कृष्ट मौरी पन्चेबाजा गीत “नाच्न मन लाग्छ”बजारमा आएको छ ।मौलिक गीत संगीतलाई स्थान दिने हेतुले अगाडी बढेका यी युबराजको अहिलेको  मौरी पन्चेबाजा निकै उत्कृष्ट रहेको कलाकारहरुको भनाइ छ ।चर्चित गायक युबराज मगर र  बहुचर्चित गायिका टिका पुनको आवाज रहेको यस मौरी पन्चेबाजामा लय पनि युबराज मगरकै रहेको छ ।चर्चित सर्जक रमेश बिजीको उत्कृष्ट शब्दमा तयार यस गीतमा अभिनय भने प्रकाश सपूत र पार्वती राइले गरेकी छिन ।गीतकोम्यूजिक भिडियो   निर्देशन भने प्रकाश भट्टले गरेका छन र छायांकन भने हरिनारायण चौधरीले गरेका हुन् ।बिष्णु शर्माको सम्पादनमा तयार गीतको म्यूजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी