संकरको जवानीमा आखा लगाउन आए करिश्मा र अरोहि (भिडियो सहित)

संकरको जवानीमा आखा लगाउन आए करिश्मा र अरोहि (भिडियो सहित)

  • शनिबार, माघ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

कमल सरगम
पौष -काठमाण्डौ ।
नेपाली लोकदोहोरीका साधक सबैका मन मुटुमा बस्न सफल सर्जक कस्तुप पन्तको उत्कृष्ट लय तथा शब्द सृजनामा प्रतिभाशाली गायक राजेन्द्र सापकोटाको लोकदोहोरी गीत “जवानीमा धक्का”बजारमा आएको छ  । कस्तुपको हरेक सृजना उत्कृष्ट मात्रै बजारमा आएका हुन्छन भने आएका हरेक सृजना छोटो समयमा लाखौको मन जित्न सफल हुन्छ ।यिनै सर्जक तथा गायक कस्तुप पन्तको पछिल्लो पटकको लय शब्दमा रहेको गीत हो  ।यस गीतमा आवाज भने बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझी र राजेन्द्र सापकोटाले भरेका छन भने गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित निर्देशक संकर बिसी ,करिश्मा ढकाल र आरोहीको रहेको छ  ।संकर बिसीकै उत्कृष्ट निर्देशन रहेको यस गीतको छायांकन भने राजेश घिमिरेले गरेका हुन्  ।नबिन घर्ती मगरको सम्पादनमा तयार गीतको म्यूजिक भिडियो निकै राम्रो बनेको छ  ।बजारमा आएको  दिनमै धेरै श्रोता दर्शकको मन जितिसकेको छ  ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।


HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी