एमाले निकट पेशागत महासंघद्धारा ताप्लेजुङका वन रक्षक शाहीको हत्यारालाई कार्बाही गर्न माग

एमाले निकट पेशागत महासंघद्धारा ताप्लेजुङका वन रक्षक शाहीको हत्यारालाई कार्बाही गर्न माग

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

पौष २६ काठमाण्डौं ।  नेकपा एमाले निकट पेशागत महासंघले केही समय अघि विभत्स हत्या गरिएका ताप्लेजुगंका बन रक्षक गणेश शाहीको हत्यारालाई कार्बाही गर्न माग गरेको छ ।
पेशागत महासंघको बैठक पछि आज महासंघका महासचिव विष्णु लामीछानेले विज्ञप्ति जारी गरी यस्तो माग गर्नु भएको हो ।

साथै एमाले निकट युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई पनि कार्बाही गर्न महासंघले माग गरेको छ । बैठकले फागुण २५ र २६ गते राष्ट्रिय महिला सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।
महासघंले ससदमा प्रस्तुत संविधान शसोधन प्रस्तावको विरोध गर्दै यथाशीघ्र तीनै तहको निर्वाचन घोषणा गर्न पनि माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ