काठमाडौ २६ पौष ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले भूकम्पपीडितलाई राहत दिने सम्बन्धमा सरकार असफल भएको आरोप लगाउनु भएको छ ।
पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाएर तत्काल राहत वितणको कार्य अघि बढाउनुपर्ने उहाँले बताउनु भयो ।
राजधानीमा आज आयोजित साक्षात्कारमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने धारणा राख्दै रणाले सार्वजनिक बिदा नदिनु सरकारको भूल हुने टिप्पणी गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline