छहारी म्यूजिकको प्रस्तुतिमा मर्मस्पर्शी लोकदोहोरी गीत “पागल बन्दै छु “(भिडियो सहित)

छहारी म्यूजिकको प्रस्तुतिमा मर्मस्पर्शी लोकदोहोरी गीत “पागल बन्दै छु “(भिडियो सहित)

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कमल सरगम
पौष -काठमाण्डौ
छहारी म्युजिक प्रा.ली.को प्रस्तुतिमा मनोज तामाङको लोक दोहोरि गीत पागल बन्दै छु बजारमा आएको छ । अशिम कटुवाल र मन्जु कार्कीको स्वर रहेको यस गीतमा शब्द अशिम कुमार कटुवाल र मनोज तामाङको रहेको छ । देवेन्द्र लामिछानेको लय रहेको यस गीतको म्युजिकक भिडियोमा रामचन्द्र बोहोरा र मंजु कार्कीको अभिनय रहेको छ । भने बिक्रम चौहानको निर्देशन रहेको छ । यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन छहारी म्युजिक प्रा.ली ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस


HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी