मेधेसीको माग संबोधन गर्न संविधान संशोधन : नेता पुन

मेधेसीको माग संबोधन गर्न संविधान संशोधन : नेता पुन

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

गुल्मी, २५ पुस ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मेधेसीको माग संबोधन गरी संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने उदेश्यले संसोधन प्रस्ताव ल्याईएको बताउनु भएको छ ।

प्रेस सेन्टर गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले अब निर्वाचनमा जान सहज भएको पनि बताउनु भयो ।

सरकारले संसद्मा पेस गरेको संशोधनको प्रस्तावले सरकार र प्रतिपक्षको दूरी घट्ने नेता पुनको दाबी छ ।

अब सरकार संसद्मा पेस भएको प्रस्ताव पास गर्न र प्रतिपक्ष यसलाई फेल गर्न लाग्ने भन्दै नेता स्वभाविक रहेको धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ