कमल सरगम
पौष -काठमाण्डौ
विन्ध्यवासिनी म्युजिक प्रा.ली.को प्रस्तुतिमा जानुका पौडेलको लोक गीत आमा दबाई पठाई देउ बजारमा आएको छ । रोग र गरिबी संग गाउँ घरदेखि अरबको खाडी सम्म गरबि र विपन्नता बाट मुक्ति पाउन को लागि लड्दै गरेको एक मजदुरले आफ्नी आमा लाइ गानो (ग्यास्ट्रिक) को औसधि पथाउना आग्रह गरेका कुरा हरु लै समेटी तयार पारिएको यस गीतमा विश्व बिनोद स्वर रहेको छ । शब्द जानुका पौडेल र र विश्व बिनोद को रहेको छ । लय विश्व बिनोद को लय रहेको यस गीतको म्यजिक भिडियोमा दुर्गेश थापा र रेश्मा के.सी. अभिनय रहेको छ । भने कपिल लामाको निर्देशन रहेको छ । यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन विन्ध्यवासिनी म्युजिक प्रा.ली ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
HIGH CPM
layer ads
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline