मोडल महेन्द्रले दिए गायिका जुनुलाई झिने छुरा हेर्नुहोस भिडियो

मोडल महेन्द्रले दिए गायिका जुनुलाई झिने छुरा हेर्नुहोस भिडियो

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

कमल सरगम
पौष -काठमाण्डौgautam-mahendra
चर्चित गायक तथा सर्जक बिरही कार्कीको लय तथा सब्द सिर्जनामा प्रतिभाशाली गायक मिलन लोप्चनको लोक तथा दोहोरी गीत “झिने चुरा” बजारमा आएको छ ।नेपाली समाज हुर्किदै गएका युवा तथा युवती हरुको बिबाह गर्ने उमेरलाई बिषय बस्तु बनाएर मौलिक ढंग बाट तयार पारिएको यो गीत “झिने चुरा” झिने चुरा नालाउदै चुकियो कन्या भनि म क्यारी झुक्कियो ” मौलिक शब्दमा मिठो लय रहेको यो गीत सुनखानी म्युजिक प्रा.ली.बाट बजारमा आएको छ ।मिलन लोप्चन र जुनु रिजाल को स्वरमा बिरही कार्की को लय शब्द रहेको छ महेन्द्र गौतम र पुर्णिमा श्रेष्ठको आभिनय रहेको यस गीत को म्युजिक भिडियो निर्देशन प्रकाश भट्टको रहेको छ भने यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन सुनखानी म्युजिक प्रा.ली.लेगरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।


HIGH CPM

layer ads

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी