उपेन्द्र भन्छन् अनुजाको यादले पिरोल्यो

उपेन्द्र भन्छन् अनुजाको यादले पिरोल्यो

  • मङ्लबार, पुस १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ ,१९ पुस ।
गायक दिप्सन क्षेत्रीको आवाजमा रहेको “याद” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

“दिप्सनको दिप” एल्बममा समाबेश सार्वजनिक गीतमा गायक क्षेत्री आफैंको शब्द÷संगीत रहेको छ । गीतमा एरेन्ज भने सञ्जिब बराईलीको छ ।

श्री पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा अनुजा शर्मा र उपेन्द्र अर्यालले मोडलिङ गरेका छन् । भिडियोमा कतै अनुजा र उपेन्द्रको मिलनको पाटो देखाइएको छ त कतै उनीहरुको विछोडको पाटोलाई पनि मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । अनुजाको यादमा उपेन्द्रको तड्पाई नै भिडियोले बोलेको छ ।
दुबई र अष्ट्रेलियामा खिचिएको यो भिडियोलाई दर्शक, स्रोताहरुले मन पराउनेमा गायक क्षेत्री विश्वस्त छन् । यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर भिडियो सार्वजनिक गरेको बताउँदै दिप्सनले चाँडै “डर्टी दिप्सन” एल्बम बजारमा ल्याउन लागेको पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी