यमन खनाल र जमुना अधिकारीको सुमधुर आवाजमा “बिग्रियो यो छोरो”बजारमा

यमन खनाल र जमुना अधिकारीको सुमधुर आवाजमा “बिग्रियो यो छोरो”बजारमा

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

कमल सरगम
पौष -काठमाण्डौ
सबै बाबु आमाको सपना उस्तै हुन्छ छोरा ठुलो होला र सहरमा गएर कमाएर आफ्नो परिवार संगै हामीलाई पनि पाल्छ ।तर कहिलेकाही यो सहरले भने भन्दा उल्टो बनाइदिएको हुन्छ ।यस्तै भयो सर्जक /गायक/तथा एरेन्जर यमन खनाललाई ।सुपादेउराली म्यूजिकको प्रस्तुतिमा अर्को रमाइलो र फरक लोकदोहोरी गीत “बिग्रियो यो छोरो”बजारमा आएको छ ।चर्चित गायक तथा एरेन्जर यमन खनाल र जमुना अधिकारीको सुमधुर आवाज रहेको गीतमा लय कृष्ण प्रसाद भट्टराइ र शब्द शिब राज देबकोटाले भरेका हुन् ।गोपी अधिकारी र कृष्ण प्रसाद भट्टराईको लोकदोहोरी गीतको रुपमा बजारमा आएको यस गीतमा अभिनय भने जनक र सुजिताले गरेकी छिन ।यमन खनालकै निर्देशनमा तयार गीतको एरेन्ज पनि यमन खनालले नै गरेका हुन् ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

http://https://www.youtube.com/watch?v=1SqzjGDqtEY

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी